राजनीति

शक्तिशाली सरकारसँग संविधान संशोधनको आशा

शक्तिशाली सरकारसँग संविधान संशोधनको आशा

महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । 

 

संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार रहेको उनले बताए ।अब हेरौं बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने त्यो उहाँहरुको रोजाइको विषय हो ।

 

उनले भने, नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा हामीलाई छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।

राजेन्द्र महतो  राष्ट्रिय जनता पार्टी नेपाल

विशेष