राजनीति

विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

काठमाडौं । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको छ।

 

पक्राउ परेका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत अन्य कार्यकर्ताहरुको रिहाइको माग गर्दै अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्ताल आह्वान गरेको हो।

 

गोपाल किराँती नेतृत्वको माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले पनि विप्लवनिकट विद्यार्थी संगठनको शैक्षिक हड्तालमा नैतिक समर्थन रहेको बताएको छ।

विप्लवनिकट अखिल क्रान्तिकारी

विशेष