राजनीति

राप्रपा र राप्रपा प्रजातान्त्रिक एक हुँदै

राप्रपा र राप्रपा प्रजातान्त्रिक एक हुँदै

काठमाडाैं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक बीच एकीकरण प्रक्रिया सुरु भएको छ । 


निर्वाचनअघि एकीकरण भएलगत्तै विभाजित यी पार्टी निर्वाचन सम्पन्न भएको झन्डै ८ महिना पछि पुनः एकीकरण प्रक्रियामा सामेल भएका हुन् ।



दुवैतर्फका वार्ता टोलीले मंगलबार पार्टी एकीकरणबारे पहिलो चरणको छलफल सम्पन्न गरेको वार्ता टोलीका सदस्य राप्रपा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जानकारी दिए । , यो खबर आजको नागरिक दैनिकमा छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शमशेर राणा

विशेष