निषेधित क्षेत्रमै टिपर

काठमाडौं । बुङमति-भैंसेपाटी-नख्खु सडक टिपर निषेधित हो ।
समाचारमा लेखिएको छ, अहिले यो सडक भएर रोडा, ढुंगाको निकास तीव्र रुपमा भइरहेको छ ।
लेले नल्लु क्षेत्रमा मापदण्डविपरीत सञ्चालित खानीमा उत्पादित निर्माण समाग्री छम्पी-चुनिखेल-खोकनादोबाटो हुँदै सहरका विभिन्न स्थानमा पुगिरहेका छन् ।
खोकना दोबाटोमा महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट र नख्खु पुलमा अस्थायी प्रहरी चौकीबाट खटिएका प्रहरी बस्छन् । त्यहाँ ट्रिपरको चेकजाँच हुँदैन । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।
टिपर निषेधित क्षेत्र