मुख्य समाचार देश राजनीति

बानेश्वरमा झडप, अश्रुग्यास प्रहार थुप्रै घाइते

बानेश्वरमा झडप, अश्रुग्यास प्रहार थुप्रै घाइते

काठमाडौं । शनिबार डा. गोविन्द केसीका मागमा समर्थन जनाउँदै प्रदर्शनमा उत्रेका तरुण दलका कार्यकर्ताहरुमाथि प्रहरीले बल प्रदर्शन गरेको छ । झडपमा तरुण दलका अध्यक्षसहित थुप्रै घाइते भएका छन् । 

 

प्रहरीले एकपछि अर्को अश्रुग्यास बर्साउँदै भिड तितरबितर पार्ने प्रयास गरिरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा दिउँसो प्रहरीले गर्दा युद्धमैदान बन्न पुग्यो ।


तरुण दल अध्यक्ष जितजंग बस्नेतसहित एक पत्रकार र प्रहरी पनि घाइते भएका छन् ।

 

डा. गोविन्द केसी अश्रुग्यास नयाँ बानेश्वर

विशेष