मुख्य समाचार स्वास्थ्य देश

डा.केसीको १५ अौं चरणको अनशन २७अौं दिनमा तोडियो, २२ बुँदे सहमतिमा के छ? (पूर्ण पाठ)

डा.केसीको १५ अौं चरणको अनशन २७अौं दिनमा तोडियो, २२ बुँदे सहमतिमा के छ? (पूर्ण पाठ)

काठमाडौं । प्रा डा गोविन्द केसी र सरकारबीच अनशनको २७ अौं दिनमा २२ बुँदे सहमति भएको छ। यो सहमतिसँगै गोविन्द केसीले अनशन तोडेका छन्। प्राध्यापक केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्बाङले संयुक्तरुपमा जुस ख्वाएर केसीको अनसन तोडाएका थिए। सहमति पत्र र अनशन तोड्दाको छाँयाछवि यसप्रकार छन्।

विशेष