कला साहित्य साहित्य आज

प्राचीन पन्तको पहिलो कवितासंग्रह सार्वजनिक

प्राचीन पन्तको पहिलो कवितासंग्रह सार्वजनिक

काठमाडाैं । प्राचीन पन्तको पहिलो  कवितासंग्रह ‘ब्रोकन रेज अफ सनसाइन’ सार्वजनिक भएको छ ।

 

सोह्र वर्षीय पन्तले लेखेका अङ्ग्रेजी  कविताहरू र फोटासहितको संग्रहलाई कवि विप्लव प्रतीक र लेखक एवं कलाकार सलिल सुवेदीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।  कार्यक्रममा बोल्दै कवि प्रतीकले किशोरावस्थामै यसरी साहित्य र कलालाई आत्मसात् गर्नु  नयाँ पुस्ताको सबैभन्दा सुन्दर पक्ष रहेको बताए ।

 

उनले युवा कवयित्री  प्राचीनलाई अझ परिष्कृत र  सुन्दर कविताहरू लेख्न शुभकामना पनि दिए ।
 

 कवितासंग्रह ब्रोकन रेज अफ सनसाइन प्राचीन पन्त

विशेष