जाजरकोटमा पहिरोले २ घर पुरिए, घरभित्र ५ जना बालबालिका रहेको अाशंका

जाजरकोट। जाजरकोटकाे भेरी नगरपालिका– ३ ठाँटीबजारमा पहिराेले दुई वटा घर पुरिएका छन् । आइतबार बिहान ८ बजेतिर पहिरो खसेको जनार्इएकाे छ।
घरभित्र ५ जना बालबालिका रहेको जानकारीका अाधारमा प्रहरी र स्थानीयले उद्धार सुरु गरेका छन् । अहिलेसम्म ती बालबालिका बारे एकिन हुन सकेको छैन।
पहिराे