पार्टीको चुनावदेखि डराए कांग्रेस नेताहरु
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश सदस्यले तलबाटै निर्वाचित हुने व्यवस्था पार्टी विभानमा राख्न नहुने पक्षमा लबिइङ थालेका छन् । पार्टीको गाउँ÷नगर र क्षेत्र तहमा चुनाव हारिने डरले उनीहरुले लविइङ थालेका हुन् ।
यहि कारण माघ १० मा हुने केन्द्रीय कार्यसमितिको बैठकबाट केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने प्रावधान यथावत राख्ने निर्णय हुने संकेत देखिएको छ ।
कान्तिपुर दैनिकबाट