राजनीति

नयाँ सभामुख चयन प्रक्रिया अझै अन्योलमा !

नयाँ सभामुख चयन प्रक्रिया अझै अन्योलमा !

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र नया सभामुख उमेद्वार टुंगो नलाग्दा रिक्त रहेको सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ।  

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबिच यस बिषयमा छलफल भए पनि कसलाई उमेद्वार बनाउने भन्ने बिषयमा भने कसैले प्रस्ताव गरेका छैनन तर सभामुख बनाउने बिषयमा तत्कालिन एमाले र माओवादी तर्फका नेताबाट आ -आफ्नो तरिकाले पार्टीभित्र लबिङ सुरु गरेका छन।  

संविधानको धारा १९ ले सभामुख र उप सभामुख मध्ये एकजना महिला र फरक दलको प्रतिनिधि हुनु पर्ने उल्लेख गरेको छ।  त्यसबमोजिम सभामुख पनि नेकपाले लिने भएमा उपसभामुखले राजिनामा दिनु पर्ने अवस्था आउछ। यो संगै  नेकपाले सभामुख लिने निर्णय गरिसकेको छ।  

यो समाचार आजको नागरिक दैनिकमा इश्वरी सुबेदीले लेखेकी छिन।  

 

विशेष