आफ्नै छोराको बच्चाको आमा बन्न चाहन्छिन यी महिला , वास्तविकता सुन्दा उड्नेछ तपाईको होस् !
कुनै पनि आमा र छोराको आपसी सम्बन्ध कस्तो हुनुपर्छ त्यो त सबैलाइ थाहा नै छ तर कुनै आमा आफ्नै छोरासंग प्रेम सम्बन्धमा रहेको भन्ने कुरा सुन्दा अलि असान्दर्भिक र असहज लाग्न सक्छ तर यो कुरा साचो हो। ५१ बर्षिय किम वेस्ट नामक एक महिला आफ्नो ३२ बर्षीय छोरा बेन फॉर्डको प्रेममा परेकी छिन। यहाँ सम्मकी महिला अब छिट्टै नै आफ्नो छोराको बच्चाको आमा बन्न चाहन्छिन। दुबैले एक अर्काबिना अब बाच्न नसक्ने कसम समेत खाईसकेका छन।
१९ बर्षको उमेरमा छोराको जन्म दिएकी ति महिलाले बच्चालाई पालनपोषणका लागि अरुलाई नै जिम्मा लगाएकी थिइन्। उमेर बढेसंगै बेनले आफ्नो आमासँग भेट्ने इच्छा राखेपछि यी दुई आमाछोराको भेट सन् २०१३ मा भएको थियो। देख्नासाथै एकअर्कामा शारीरिक रुपमा आकर्षित भएका यी दुई आमाछोरा शारीरिक सम्बन्ध पश्चात आफुहरुको माया झनै गाढा भएको महसुश गर्न थालेका छन।
किम अब बिवाह गरेर र सन्तानलाई जन्म दिएर जिन्दगीभर छोरा अर्थात् प्रेमीको साथमा रहन चाहन्छिन। यस सम्बन्ध पछी दुनियाले आफ्नो बारेमा जे सुकै भने पनि मतलब नराख्ने उनले बताएकी छिन।