नेपाल दूरसञ्चार प्राधिकरणमा जागिरको अवसर (सूचनासहित)

काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणमा रिक्त रहेका उपनिर्देशक, सहायक निर्देशक र सहायक पदमा कर्मचारी माग गरिएको हो ।
प्राथिकरणले उक्त रिक्त पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–