विचित्र विश्व

गोलभेँडाकै गहना, सिक्री र गोलभेँडाकै रिङ !

गोलभेँडाकै गहना, सिक्री र गोलभेँडाकै रिङ !

काठमाडौंः सामाजिक सञ्जालमा अहिले पाकिस्तानमा बेहुलीले गोलभेँडाका गहना लगाएर विवाह गर्न लागेको भिडियो भाइरल भएको छ ।

गोलभेँडाको मूल्य आकाशिएको भन्दै बेहुलीले सुनका गहना लगाउन छाडेर टमाटरका गहना लगाएको बताएकी हुन् ।

लाहोरकी ती युवतीले गोलभेँडा सुन जस्तै महंगो हुँदै गएको हुनाले आफूले सुनका गहना जसरी नै गोलभेडाको प्रयोग गरेको बताइन् ।  

बेहुली गोलभेँडा

विशेष