विचित्र विश्व

मंगलग्रहमा मानवको शव भेटियो, जीवनको अस्तित्व भएको बैज्ञानिकको दाबी

मंगलग्रहमा मानवको शव भेटियो, जीवनको अस्तित्व भएको बैज्ञानिकको दाबी

मंगल ग्रहमा अमेरिकी बैज्ञानिकको मृत शरीर भेटिएको छ ।  शवको टाउको, खुट्टा र शरीर भेटिएको छ।  अमेरिकी अन्तरिक्ष एजेन्सी नासा लगायत अन्य देशका बैज्ञानिकहरुले तस्बिरको अध्ययन गरिरहेका छन।  के साच्चै मंगल ग्रहमा मानव अस्तित्व सम्भव छ ? 

अमेरिकाको ओहायो यूनिवर्सिटीका कीट विज्ञानी र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका डा. विलियम रोमोसरले यसको अध्ययन गरेका हुन साथै उनले मंगल ग्रहमा जीवनको सबुत मिलेको समेत दाबी गरेका छन। 

डा. रोमोसरले केहि बर्षदेखि मंगल ग्रहको अनलाईन तस्बिर अध्ययन गर्दै आइरहेका छन ।  यसै क्रममा उनले किरा फट्यांग्रा भेटेका हुन् ।  उनले अध्ययनको क्रममा झिंगा,सर्प जस्ता जिवहरुको आकृति भेटेको समेत बताएका छन।

मंगलग्रहमा जीवनको अस्तित्व जिवाश्माको रुपमा रहेको छ ।  साथमा यहा किरा फट्यांग्रा पनि हुन सक्ने डा. रोमोसरले जनाएका छन।  यो संगै मंगलग्रहमा मानव खुट्टाको आकृति पनि भेटिएको छ ।     

क्यूरियोसिटी रोवरबाट लिइएको केहि तस्बिरमा माकुरा, साङ्ग्ला जस्ता केहि आर्थोपोड जीवको संकेत मिलेको छ। डा. विलियम रोमोसरले यस आकृतिबाट भविष्यमा हुने अध्ययनलाई सहज हुने बताएका छन। 

 

 

 

शव मंगलग्रह

विशेष