अन्तरवार्ता

बर्फिलो क्षेत्रमा भएको म्याराथन, धावकका अनुहार हिउँले ढाकियो

बर्फिलो क्षेत्रमा भएको म्याराथन, धावकका अनुहार हिउँले ढाकियो

एजेन्सी । चीनमा बर्फिलो क्षेत्रमा भएको म्याराथन सम्पन्न भएकाे छ। गेन्हे शहरको पोल अफ कोल्ड क्षेत्रको बर्फिलो क्षेत्रमा भएको म्याराथुनमा करिब ६०० धावक सहभागी भएकाे चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । 

यो क्षेत्र बर्फिलो मैदानको नामले चिनिन्छ । दौडको दौरान यहाँको तापक्रम माइनस ५२ डिग्री सेल्सियस थियो  आयोजकहरुका अनुसार दौडा हरेक वर्ष हुने गर्छ ।  

यही कारणले बरफ मैदानमा दौडको दौरान धावकहरुको अनुहार र शरिरमा बरफको पत्र जमेको थियो । चिसोबाट बच्नको लागि धावकहरु बाक्लो कपडा लगाएर आएका थिए ।

विशेष