प्रदेश ३ सयोजकसहित विवेकशील साझाका ३० कार्यकर्ता पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगलामा प्रदर्शन गर्न पुगेका विवेकशील साझाका कार्यकर्ता पक्राउ परेका छन्। विवेकशीला साझाका प्रवक्ता डा. सूर्यराज आचार्यका अनुसार प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटासहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका हुन्।
उनले शान्तिपूर्ण सालिन प्रदर्शनमा सरकारले धरपकड गरेको आरोप लगाए। विवेकशील साझाका नेता, कार्यकर्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला पक्राउ गरिएको उनको भनाइ छ।
विवेकशील साझा पक्राउ