कृषि तथा वनविज्ञान विश्वविद्यालयले माग्यो १०० कर्मचारी

काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले विभिन्न तहमा एक सय कर्मचारी माग गरेको छ । विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि कर्मचारी माग गरेको हो । विश्वविद्यालयले कृषि अधिकृत दुई जनाको माग गरेको छ। त्यस्तै ल्याब असिस्टेन्ट १८ जना असिस्टेन्ट १७ जना, ल्याब टेक्निसियन १६ जना र हेड असिस्टेन्टमा ११ जनाको माग गरेको छ। थप जानकारीका लागि हेर्नुहोस् विज्ञापन–