रोजगार

समायोजन बेथिति : पहुँचवालाका आफन्त नियमविपरित सरुवा

समायोजन बेथिति : पहुँचवालाका आफन्त नियमविपरित सरुवा

काठमाडौं । नेपाल सकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् ।

प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरुले समायोजनसम्बन्धी ऐनविपरित संघअन्तर्गतका कार्यालयमा काज सरुवा गराएका हुन् । पदीय हैसियत दुरुपयोग गर्नेमा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, शिक्षा मन्त्रालयका सचिव खगराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव रामेश्वर दंगाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शिवराम न्यौपाने रहेका छन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कर्मचारी समायोजन

विशेष