अपराध सुरक्षा देश राजनीति

चन्दा सङ्कलन गर्दै गर्दा चन्द नेता पक्राउ

चन्दा सङ्कलन गर्दै गर्दा चन्द नेता पक्राउ

काठमाडौं । नेकपा नेत्रविक्रम चन्द समूहका नेता तथा क्षेत्रीय इन्चार्ज विष्णु परियार(शक्ति) चन्दा सङ्कलन गर्दै गर्दा बर्दियाबाट पक्राउ परेका छन् । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा चन्द उठाउदै गर्दा परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउपछि क्षेत्रीय इञ्चार्ज समेत रहेका परियारलाई बर्दिया हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । 
चन्दा आतंक तथा धम्की जस्ता कार्यामा परियार संलग्न रहेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । 

बर्दिया

विशेष