राजनीति

तराई मधेश फोरम नेपाल नेकपामा समाहित

तराई मधेश फोरम नेपाल नेकपामा समाहित

काठमाडौं । तराई मधेश फोरम नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) समाहित भएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका अमर यादव नेकपामा समाहित भएका हुन्।

 

आज प्रचण्ड निवासमा खुमलटारमा एक कार्यक्रमको आयोजना गरी दुवै पाटी एकिकरण भएको घोषणा भएको छ । मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले आगामी चुनावमा मधेशका पसल (पार्टी) हरु बन्द हुने दावीसमेत गरे।
 

नेपाल कम्यूनिष्ट पार्टी तराई मधेश फोरम नेपाल

विशेष