रोजगार

राष्ट्रिय अनुसन्धान विभागले एकैपटक माग्यो ५२ कर्मचारी, हेर्नुहोस सूचना

राष्ट्रिय अनुसन्धान विभागले एकैपटक माग्यो ५२ कर्मचारी, हेर्नुहोस सूचना

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पटका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै विभागले अनुसन्धान अधिकृतमा ३० जना र अनुसन्धान सहायकमा २२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा रहेन विभागले बिहीबारको बसेको छनोट समितिको बैठकको निर्णयअनुसार दुवै पदका लागि दरखास्त आह्वानका लागि सूचना जारी गरेको हो । समावेशी सिद्धान्तअनुसार खुल्ला प्रतियोगितात्मक परीक्षाबाट पदपर्ति गरिने भएकाले योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले जनाएको छ । परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने छ। हेर्नुहोस सूचना :

 

कर्मचारी राष्ट्रिय अनुसन्धान विभाग

विशेष