सशस्त्रमा थपिए ३८ सहायक निरीक्षक, के को परे हेर्नुहोस नामावली

काठमाडौं : सशस्त्र प्रहरीबलले ३८ जना प्रहरी सहायक निरीक्षकको अन्तिम नामावली प्रकाशित गरेको छ। २०७५ साल असोज १ गतेको विज्ञापन अनुसार सशस्त्रले ३८ जना सहायक निरीक्षक पास भएको सशस्त्र प्रहरी बलले जनाएको छ। उत्र्तीण भएका उम्मेदवारले आगमी चैत्र २६ गते आफ्ना योग्यताको सक्कली प्रमाण पत्र र चार प्रति फोटोसहित सशस्त्र प्रहरी बलको मानव स्रोत विभागमा सम्पर्क गर्न भनेको छ।