राजनीति

कांग्रेसको अवरोधका बीच नीति तथा कार्यक्रम पारित

कांग्रेसको अवरोधका बीच नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपनि प्रतिनिधिसभा बैठक संचालन भइ सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि कांग्रेसले विरोध गर्दा संसदमा हंगामा भएको थियो । कांग्रेसले हंगामा गरेपनि सभामुख महराले बैठक जारी राखेका थिए । सत्तापक्ष नेकपा र समाजवादी पार्टीका सांसदहरुले नीति तथा कार्यक्रमका पक्षमा मतदान गरेका थिए ।

विशेष