रोजगार

१०० डिएसपीको सरुवा, को-को परे सरुवामा हेर्नुहोस् सूची

१०० डिएसपीको सरुवा, को-को परे सरुवामा हेर्नुहोस् सूची

काठमाडौं : शुक्रबार १०० जना प्रहरी नायव उपरीक्षक(डिएसपी)हरूको सरुवा भएको छ। प्रहरी निरीक्षकको शुक्रबार बसेको बैठकको निर्णयले उनीहरूकव सरुवा भएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत प्रशासन विभागले जेठ महिनादेखि तलव भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट नै खान पाउने गरी उनीहरूको सरुवा गरेको जनाएको छ।

हेर्नुहोस् सरुवामा परेका डिएसपीहरूको नामावली :

 

 

प्रहरी

विशेष