चाकडीको शैलीमा देउवा उत्रिएपछि कांग्रेसमा विवाद
काठमाडौं । चारपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कूटनीतिक प्रोटोकल ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाएको भन्दै पार्टीभित्र आलोचना भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पठाएको भोलिपल्ट देउवाले शनिबार पार्टीका तर्फबाट विदेशमन्त्री जयशंकरलाई बधाई तथा शुभकामना पठाएका थिए ।
उनको शुभकामना सन्देशलाई पार्टीका शीर्ष नेतादेखि पर राष्टविद्ले समेत रुचाएका छैनन् । उनीहरुले भारतलाई रिझाउने नाममा सभापतिबाटै भएको यस्तो कदमललाई अशोभनीय भनेका छन् ।
कान्तिपुर दैनिकबाट