नेकपामा कार्यविभाजनको टुंगो लाग्यो: स्कुल विभाग प्रमुखमा ईश्वर, संगठनमा वामदेव (सूचीसहित)
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्यविभाजन टुंग्याएको छ । शुक्रवार बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटा विभागको टुंगो लगाएको हो ।
बैठकले विदेश विभागमा माधव नेपाल, नीति तथा अध्ययन प्रतिष्ठान विभागमा झलनाथ खनाल चयन भएका छन् । स्कुल विभागमा ईश्वर पोखरेल, संगठन विभागमा वामदेव गौतम, प्रचार प्रचार विभागमा झलनाथ खनाल, प्रचार विभागमा नारायकाजी श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सातै प्रदेशमा दुई दुई जना सहइन्चार्ज थप्ने बैठकले निर्णय गरेका छ ।
यस्तो छ नेकपाको कार्यविभाजनको सूची :
नेकपा