प्रधानमन्त्री ओली संसदमा सम्बोधन गर्दै [लाइभ भिडियो]
![प्रधानमन्त्री ओली संसदमा सम्बोधन गर्दै [लाइभ भिडियो]](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/images/2017/04/KP-Sharma-Oli.jpg)
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदलाई सम्बोधन गर्ने भएका छन्।
समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न गर्न लागेका हुन्। प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नहरूको उत्तर दिने तालिका रहेको छ । विगत दुई/तीन महिनादेखि सो कार्यक्रम हुन सकेको छैन । तर, आज भने प्रश्नोउत्तरको कार्यक्रम नभइ प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
केपी शर्मा ओली