के छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ मा?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा असहमति राखेका छन्। नेता नेपालले आइतबार बसेको नेकपाको सचिवालय बैठकमा लिखित असहमति राखेका हुन्। सचिवालय बैठकमा उनले लिखित रुपमा ७ बुँदे असहमति राखेका हुन्। माधव नेपालको ‘नोट अफ डिसेन्ट’ हेर्न यहाँ क्लिक गर्नुस्
नोट अफ डिसेन्ट माधवकुमार नेपाल नेकपा सचिवालय बैठक