यो देशमा पाइन्छ विश्वकै महँगो कफी, एक कपकै मूल्य ६५ हजार!
हरेक मानिस आफ्नो दिनको सुरुवात कफी बाट नै गर्न चाहन्छ किनकी यो सस्तो छ स्वादिस्ट पनि । समान्यतया एक कप कफिलाई हामी बढीमा पनि १ सय या २ सय तिरेर पिउने गर्छौं तर के तपाईंले पत्याउनुहुन्छ एक कप कफिलाई ६५ हजार रुपैयाँ पर्छ भनेर । हो एक यस्तो देश छ् जहाँ एक कप कफिलाई मानिसहरु ६५ हजार तिरेर पिउन वाध्य छ्न । यो २० बर्ष पुरानो कफी हो ।
यस् महँगो कफी बनाउनका लागि कफिको बिउलाई पिसिदैन यस्लाई एउटा कपडमा राखेर छान्ने गरिन्छ जस्को स्वाद अत्यन्तै मिठो हुन्छ । करीब ३० मिनेट लगाएर तयार हुने यस् कफी कहिले चक्लेटी त कहिले सराबी स्वादमा पाईन्छ ।
यस् कफी जापानको ओसाका शहरस्थित मंच हाउसमा सर्भ गर्ने गरिन्छ । यस् कफिको सुरुवात होट्ल मलिकका लपार्वहिका कारण बनेको हो । यस्को सुरु हुनु भन्दा अगाडि होटल संचालक तनाकाले अाइस कफी बेच्ने गरेकी थीइन । त्यसैले गर्दा कफी छिटो तयार बनाउनका लागि फ्रिजमा राख्ने गरिएको थियो तर एकपटक भने उन्ले कफी फ्रिज भित्रै रखिन र झिक्न बिर्सीइन । कारीब डेढ बर्ष पछी उन्ले उक्त प्याकेट फाल्नुको साटो कफी बनाउन सुरु गरिन ।
तानका कफिको स्वाद थाहा पाउन चाहन्थिन जब उन्ले कफी बनाइसके पछी फरक स्वाद पाईन तब उनले आफ्ना ग्राहकहरुलाई फरक कफी खुवाउने योजना बनाइ न् र ग्राहकहरुलाई खुवाउन् सुरु गरिन ।
यस् पस्चात उन्ले कारीब १ दशक सम्म कफिलाई स्टोर गरेर रखिन र टेस्ट गरिन जस्को स्वाद उन्लाई बिल्कुल अलग लाग्यो त्यस्पछी उन्ले २० बर्ष सोही कफी फ्रिजमा स्टोर गरेर रखिन जस्को स्वाद अल्कोहलको जस्तो आउन लाग्यो । यही कारणले गर्दा यस् कफिको मुल्य महँगो पर्न गएको हो ।