राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक आज

कांग्रेसको केन्द्रीय समिति बैठक आज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बैठक बस्ने भएको छ। बस्ने बैठक आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल केन्द्रित गर्ने भएको छ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले बैठकमा उपनिर्वाचन, नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारे छलफल हुने बताए। प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा भ्रातृ संगठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिबारे छलफल हुने तयारी रहेको जानकारी दिए ।

नेपाली काँग्रेस

विशेष