१ लाख ४९ हजार भारुमा बिक्यो एउटा माछा बिक्यो !
एजेन्सी , भारतमा एउटा माछा लाखौमा बिक्रि भएको छ। भारतको उडिसा राज्यस्थित बलीको धामरा समुन्द्र तटमा लाखौं मूल्य बराबरको माछा जालमा परेपछि माझीलाई माछाका लागि उक्त मूल्य दीइएको हो।
लामो समयपछि समातिएको उक्त माछालाई स्थानीय भाषामा 'ड्रोंन सागर' भन्ने गरिन्छ।
करिब १ सय ७ किलोको सो माछलाई प्रतिकिलो ७ सयका दरले चेन्नाईको एक औषधि कम्पनीले किनेको हो।
यो संगै उक्त माछालाई यस कम्पनीले प्रतिकिलो ७ हजार भारूका दरले ७ लाख ४९ हजार भारू तिरेको छ।