विचित्र विश्व

विमान उडाइरहेकै बेला पाइलट बेहोस भएपछि....

विमान उडाइरहेकै बेला पाइलट बेहोस भएपछि....

काठमाडौं । प्रशिक्षक आकाशमै बेहोस भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएका छन्।

पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेटस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए।

उनले विमानस्थलमा हवाई ट्राफिक नियन्त्रकहरूको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन्। घटनापछि सिल्भेस्टरलाई धेरैले धन्यवाद दिनाका साथै प्रशंसा गरेका छन्।

अस्ट्रेलिया जहाज प्रशिक्षार्थी चालक म्याक्स सिल्भेटस्टर

विशेष