पशुसरह पिंजडामा थुनिएर बस्छन यस देशका मानिस, कारण यस्तो
अक्सर हामीले पशुपन्क्षीलाई पिंजडाभित्र थुनेर राखेको देखेका छौं, तर आज हामी यस्तो ठाउँको बारेमा कुरा गर्न जाँदै छौं जहाँका मानिसलाई पशुलाई झैँ पिंजडाभित्र थुनेर राख्ने गरिन्छ। यसको पछाडिको कारण निकै नै रहस्यमय छ आउनुहोस
यो घटना हंगकंगको हो। यहाँका मानिसहरु बिगत लामो समयदेखि फलामले बनेको पिंजडा भित्र बस्दै आएका छन। गरिबी र ठुलो घर किन्न नसक्नेहरुले आफ्नो ठुलो घरमा बस्ने शोख पुरा गर्नकै लागि पिंजडाभित्र बस्ने गर्छन। उनीहरु यस पिंजडाभित्र बस्नका लागि ११ हजार मूल्य तिर्छन। यस पिंजडालाई ठुलो घरको मुनि राख्ने गरिन्छ ।
पिंजडाको मुनिको भब्य अपार्टमेन्ट पनि छ जहाँ सय सय जना मानिस बस्ने गर्छन। एक अपार्टमेन्टमा मात्रै दुईओटा ट्वाईलेट रहेका छन । यसको साइज पहिले नै निर्धारण गरिएको हुन्छ। यीमध्ये केहि पिंजडाको साइज सानो क्याबिन सरह हुन्छ भने केहि पिंजडा जत्रै हुन्छन।
मानिसहरु यस पिंजडामा सुत्नका लागि म्याटको साटो बाँसको प्रयोग गर्छन।
मानिस पिंजडा