राजनीति

यस्ता छन् मन्त्रिपरिषद्का ३२ निर्णय

यस्ता छन्  मन्त्रिपरिषद्का ३२ निर्णय

काठमाडौँ । सरकारले जयनगर(जनकपुर(बर्दिबास रेलमार्गको जयनगर(जनकपुर(कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपाली नागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ ।

मन्त्रिपरिषद्को गत माघ ६ गतेको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसको जानकारी दिएका हुन् ।

सरकारले रेल्वे कम्पनीलाई औचित्य र आवश्यकताका आधारमा ४५ पदमा २२६ जना करारमा नियुक्तिका लागि अनुमतिसमेत दिएको छ । यस्ता छन् सरकारका निर्णय : 

विशेष