लिभरपुल लिगको दोस्रो स्थानमा पुग्न सफल
असोज–१६ । इंग्लिस प्रिमियर लिगमा लिभरपुर दोस्रो स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले स्वान्सी सिटीलाई २–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। लिभरपुलले टोटनह्यामलाई पछि पार्दै दोस्रो स्थान सुरक्षित बनाउन सफल भएको हो ।
लिभरपुलको जितका लागि जेम्स मिल्नर र रोबर्टो फिरमिनोले १–१ गोल गरेका थिए । स्वान्सीको लागि लिरोय फेरले एक गोल गरेका हुन् ।
खेलको आठौं मिनेटमा फेरले गोल गर्दै स्वान्सीलाई सुरुवाति अग्रता दिलाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि फिरमिनोले ५४ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मिल्नरले सदुपयोग गर्दै लिभरपुललाई २–१ को जित दिलाएका हुन् ।
english premier lidgue
liverpool