खेल

‘बल ब्वाइ’ राेनल्डाे

‘बल ब्वाइ’ राेनल्डाे

असाेज १८ ।  क्रिष्टियानो रोनाल्डो राम्रो खेलाडी मात्र होनन्, असल पिता पनि हुन् । विश्व फुटबलका स्टार खेलाडी रोनाल्डो ६ वर्षका छोरा रोनाल्डो जुनियर र उनका साथीसँग सहज रुपमा घुलमिल हुन्छन् ।

  ronaldo3

उनी छोरा र उनका साथीसँग खेल्छन् पनि । मैदानमा आफ्नो खेल कौशलका कारण विश्वभरबाट प्रशंसा बटुल्न सफल रोनाल्डो छोरा र उनका साथी खेल्दा भने मैदान बाहिर पुगेको बल ल्याउन पनि लजाउँदैनन् ।

ronaldo

उनले साथीसँग खेल्दै गरेका छोराको टिमले हानेको बल मैदान बाहिर जाँदा मैदानमै फालिदिन्छन् । स्टार खेलाडी रोनाल्डो छोरा खेल्दा ‘बल ब्वाइ’ बनेको तस्बिर सार्वजनिक भएको छ । यसले उनी असल पिता भएको प्रमाण दिन्छ ।

ronaldo4

Portugal Ronaldo

विशेष