समाज

हङकङमा ग्याङ फाइटमा संलग्न नेपाली युवाको खोजी कार्य तिब्र

हङकङमा ग्याङ फाइटमा संलग्न नेपाली युवाको खोजी कार्य तिब्र
असोज–१९ । हङकङ एक नेपालीलाई आक्रमणकारीहरुले छुरा प्रहार गरेर घाइते बनाएका छन् । ती नेपाली युवक प्रमिकासँग खाजा खाइरहेका बेला प्रतिद्वन्दी समूहले अकस्मात आक्रमण गरेका हुन् । hangkang-gyan आधा दर्जनभन्दा वढीको समूहमा आएका युवाले धारिलो हतियार प्रहरा गरेको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणकारी पनि नेपालनै भएको पुष्टि भएको छ । पैसा लेनदेनसम्बन्धी कुरा नमिल्दा आक्रमण भएको हुन स्थानीय प्रहरीले बताएका छ । आक्रमण गरी भाग्ने क्रममा प्रहरीले गाली चलाउँदा दुई आकक्रमणकारी घाइते भएका छन् । अधिकारीहरूले याउ मा तेई क्षेत्रबाट अन्य १८ र २९ वर्षीय तीन आरोपी पक्राउ गरेको हङकङ फ्री प्रेसले उल्लेख गरेको छ । प्रहरीले अहिले बाँकी रहेको दुई आरोपीको खोजी गरिरहेको छ । उनीहरु तेस्रो पुस्ताका नेपाली रहेको बताइएको छ जसका साथ हङकङको पहिचान कार्ड रहेको र कान्तोनिज सजिलै बोल्न सक्छन् ।

hong kong Gang fight

विशेष