स्मरणशक्ति बढाउने घरेलु जडीबुटी
भनिन्छ Health is above the wealth. यहाँ स्मरण शक्ति बढाउने केही यस्ता उपलब्ध घरेलु जडिबुटी सम्बन्धमा जानकारी दिइदै छ। १) ब्राह्मी (घोड्ताप्रे)-यो दिमागी शक्ति बढाउने महत्वपुर्ण जडीबुटी हो। य्स्स्को रस दैनिक एक चम्चा पिउनु लाभ्दायक हुन्छ।ब्राह्मीमा एन्टिअक्सिडेन्ट तत्व पाइने हुन्दा दिमागको क्षमता बढाउदछ। २) दालचीनी १० ग्राम दालचीनिको पाउडर मह मिलाएर चाट्ने। अदुवा, जिरा र मिश्रीको धुलो मिसाएर सेवन गर्दा पनि सम्झिने शक्ति बढ्दछ । ३) बदाम ७ वटा बदामको दाना बेलुका भिजाएर भोलि पल्ट बिहान पिसेर लेदो बनाउने। यसलाइ मन तातो दुधमा घोल्ने र २ चम्चा मह पनि मिसेर घोल्ने। यो पिएपछी २ घन्टा सम्म अरु चिज नखाने। ४) ओखर ओखरको दिउल पनि स्मरणशक्ति बढाउनमा सहायक हुन्छ। २० ग्राम ओखरको दिउल १० ग्राम किसमिस मिसाएर चबाइ चबाइ १५ दिन सम्म खाने। २/३ महिनापछी यो क्रम दोहर्याउने। memory power increasing ayurvedic medicine