
असोज २५ । दोलखा केन्द्रविन्दु भएर आज पनि ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको छ । पछिल्लो पटक आज अपरान्ह १२ बजेर ५३ मिनेट जादा परकम्प गएको हो । गत बर्ष बैशाख १२ गते गएको ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूड माथिका ४ सय ६९ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Earthquake