मनोरञ्जन

ऐश्वर्याको ‘सेक्सी’ लुक्स

ऐश्वर्याको ‘सेक्सी’ लुक्स

Aiswaya

ऐश्वर्या राय बच्चन एक बच्चीको आमा भइसकेर पनि उत्तिकै ग्ल्यामरस, हट र सेक्सी देखिएकी छिन । करण जोहरको नयाँ फिल्म ‘ऐ दिल है मुश्किल’ मा पूरै मेकओभर गरेपछि ऐश्वर्या अत्यन्तै कामुक देखिएकी छन् । फिल्ममा रणवीर कपूरसँग उनका अन्तरंग क्षणहरूले अहिले ठूलो चर्चा बटुलिरहेका छन् ।

aisoya

फिल्मको ट्रेलर र गीतहरूका भिडियोले धेरै दर्शकलाई सिरिङ्ग बनाएका छन् । विशेषगरी रणवीर र ऐश्वर्याले एकअर्काको घाँटीबाट क्रीम चाटेको दृश्य अत्यन्तै कामुक देखिएको छ । विवाह गरिसकेकी अभिनेत्रीले यत्तिको बोल्ड सिन दिनु क्रान्तिकारी कदम मानिएको छ ।

रिलमा मात्र नभएर  अनेकौं इभेन्टहरूमा समेत बिजुली बर्साइरहेकी छन् ।

विशेष