यस्तो फोटोले बनायो टाइगरलाई हाँसोको पात्र

असोज – ३० । बलिउड अभिनेता टाइगर श्राफले एक सुपर फ्लेग्जीबल फोटो सामाजिक सञ्जालमा सेयर गरेपछि उनको अहिले व्ययापक खिल्ली उडेको छ ।
शुक्रबारदेखि उनको उक्त तस्विरहरुले सामाजिक सञ्जालमा हाँसोठट्टाको कब्जा जमाइरहेका छन् । हालै टाइगर ‘मुन्ना माइकल’ को सुटिङमा व्यस्त रहँदै आएका छन् ।
पछिललो समय रिलिज भएको उनको फिल्म ‘फ्लाइङ ज्याट’ बक्स अफिसमा फ्ल्प भएको थियो । एजेन्सी
Tiger Shroff


