खेल

रकम निकासा गर्न युवा तथा खेलकुद मन्त्री श्रीपाईलीलाई ज्ञापनपत्र

रकम निकासा गर्न युवा तथा खेलकुद मन्त्री श्रीपाईलीलाई ज्ञापनपत्र
असाेज - ३० । काठमाडौंको मुलपानीमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि रकम निकासा गर्न सरोकारवालाहरुले खेलकुद मन्त्रालयको ध्यानाकर्षण गरेका छन् । shreepali राष्ट्रिय क्रिकेट टिम, राखेप, क्रिकेट संघलगायतका पदाधिकारीले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईलीलाई ज्ञापनपत्र बुझाउँदै रकम निकासा गर्न आग्रह गरेका हुन् । ज्ञापनपत्र बुझ्दै मन्त्री श्रीपाइलीले खेल मैदानको निर्माण कार्य नरोकिने भन्दै तत्काल बजेट विनियोजन गर्ने आश्वासन दिए । एसियाली क्रिकेट काउन्सिल र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सहयोगमा निर्माण हुँदै गरेको सो क्रिकेट मैदान रकम अभावमा अलपत्र बनेको छ ।

Daljit Shreepali international criket stadium in mulpani ktm

विशेष