स्वास्थ्य

ब्लड प्रेसर जाँच गर्दा ध्यान दिनु पर्ने कुराहरु

ब्लड प्रेसर जाँच गर्दा ध्यान दिनु पर्ने कुराहरु

blood-presser

१.रक्तचाप परीक्षण गर्दा बोल्न हुदैन् । २.कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ । ३.हातलाई टेबलमाथि सपोर्ट दिएर राख्नुपर्छ । ४.पहिलोपटक दुवै हातमा नाप्नुपर्छ । ५.पे्रसर बढी भएको हातमा पुनः जाँच लिनुपर्छ । ६.कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ । ७.पे्रसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघि खाना, चिया, सुर्ती, खाएको हुनु हुदैन् । ८.एउटामाथि अर्काे खुट्टा खप्टयाएर ब्लडपे्रसर जाँच गर्नु हुदैन् । ९.लुगाको माथिबाट नाप्नु हुदैन् । १०.हिँडडुल वा व्यायाम गर्नेबित्तिकै नाप्नु हुदैन् ।

Health

विशेष