प्रवास

'इन्टरनेशनल बिड क्वालिटी २०१६'बाट नेपाल सम्मानित

'इन्टरनेशनल बिड क्वालिटी २०१६'बाट नेपाल सम्मानित
कात्तिक १ । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सन पेरिस २०१६ मा नेपालले अवार्ड हात पारेको छ । नेपाल पहिलो पटक छानिएको हो । nepal नेपालबाट माउन्ट कैलाश रिसोर्ट पोखराले इन्टरनेशनल गोल्ड स्टार फर क्वालिटी शिर्षकमा बिड क्वालिटीअवार्ड २०१६ पाउन सफल भएको छ । बिश्वभरी रहेका विभिन्न निजी कम्पनीले दिने सेवा सुबिधाको मुल्यांकन गरेर हरेक बर्ष बिजनेस ईन्टियÞटिभ डिरेक्सन (बीआइडी)ले वर्ल्ड क्वालिटी कामिनमेन्ट अवार्ड गर्दै आएको छ । माउन्ट कैलाश रिसोर्ट पोखरा यो अवार्ड पाउने नेपालको पहिलो रिसोर्ट भएको छ । पेरिसको होटेल हायातमा सम्पन्न कार्यक्रममा रिसोर्ट पोखराका अध्क्षय नरेश भट्टराइले अवार्ड थापेका हुन् । अवार्डले माउन्ट कैलाश रिसोर्ट पोखरा मात्र नभई पोखरा र सिंगो नेपालको र नेपालको पर्यटन क्षेत्रको शिर विश्वसामु ठाडो परेको बताए ।

award bid kwality canvention France nepalle award payo Paris

विशेष