मनोरञ्जन

अर्गानिक फिल्म हेर्ने भए पोर्न फिल्म हेरे हुन्छ : निखिल उप्रेति

अर्गानिक फिल्म हेर्ने भए पोर्न फिल्म हेरे हुन्छ : निखिल उप्रेति

संसारमा प्रकृति मात्रै अर्गानिक छ, अरु सबै आर्टिफिसियल हो, मेरो फिल्म पनि आर्टिफिसियल नै हो । अर्गानिकको कुरै गर्ने हो भने अहिलेसम्म पोर्न फिल्म मात्र अर्गानिक हो । किनभने त्यसमा आर्टिफिसियल केहि हुँदैन । लगाउनुपर्ने वस्त्र पनि हुँदैन । जति हुन्छ पुर्ण अर्गानिक र प्राकृतिक खेल हुन्छ ।

यो वाक्य नायक निखिल उप्रेतीले आफ्नो नयाँ चलचित्र ’रुद्र’को घोषणा कार्यक्रममा बोलेका हुन् । पछिल्लो समय नेपाली फिल्मका निर्माता निर्देशकले अर्गानिक चलचित्र बनाएको दाबी गर्ने प्रसंगमा उनलाई संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो भनेका हुन् । निखिलले आफ्नो चलचित्र अर्गानिक भएको भनेर प्रचार नगर्ने पनि बताए ।

nikhil upreti Porn Film

विशेष