महिलाका लागि नाङ्गो योगा सेन्टर (फाेटाे फिचर)

चलिरहेको बेला अष्ट्रेलियाको पर्थमा भने अचम्मलाग्दो योगा क्लव खुलेको छ । उक्त योगा क्लवमा आउने हरेक सदस्यले निर्वस्त्र भएर योगा गर्नु पर्ने हुन्छ । विश्वभर योगको लहर चलिरहेको बेला अष्ट्रेलियाको निर्वस्त्र योगा क्लव खोलिएको हो ।
योगा क्लवको संचालन अष्ट्रेलियाली नागरिक ३७ वर्षय मेलिसा होवार्डले गरेकी हुन् । डेली मेलका अनुसार मेलिसा होवार्डले यस्ता योगा क्लव देशको अन्य शहरमा पनि विस्तार गर्ने तयारी भैरहेको बताएकी छन् ।
महिलाहरुलाई आफ्नो शरीरको विषयमा अनुभव हुने असुरक्षा कम गरान र स्वच्छन्द अनुभव गराउन यस्तो योगा शुरु गरेको होवार्डले बताइन् ।
सबै उमेर र समूहका महिलालाई यो क्लवले योगा शिक्षा दिन्छ । यस क्लवमा २२ वर्ष उमेर देखि ५० वर्ष सम्मका महिलाहरुको बाहुल्यता हुन्छ ।
Naked
nude



