मनोरञ्जन

’डियर जीन्दगी’मा शाहरूख र आलियाको केमिस्ट्री

’डियर जीन्दगी’मा शाहरूख र आलियाको केमिस्ट्री
कात्तिक – ३ । किंग खानद्वारा अभिनित चलचित्र डियर जिन्दगीको टिजर रिलिज भएको छ । फिल्मको फस्ट लुक सार्वजनिक गरिएको भोलिपल्ट फिल्मको एक मिनेट ३२ सेकेण्डका टिजर रिलिज गरिएकोे हो । यस चलचित्रमा शाहरुख खानलाई आलिया भट्टले साथ दिएकी छन् । साथै आदित्य रोय कपुर, कुनाल कपुर तथा अंगद बेदीको अभिनय रहेको छ । गौरी सिन्देको निर्देशन रहेको फिल्म नेभेम्बर २५ मा रिलिज हुनेछ । https://www.youtube.com/watch?time_continue=4&v=5DkO7ksXY8E

aliya batt dear zindagi Sarukh Khan

विशेष