मनोरञ्जन

यस्तो बन्यो पुरानो ढुङ्गाको ट्रेलर

यस्तो बन्यो पुरानो ढुङ्गाको ट्रेलर

purano-duunga कात्तिक ४ । बहुप्रतिक्षित मानिएको चलचित्र पुरानो ढुङगाको ट्रेलर सार्वजानिक भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा अभिनेता दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भुमिका रहेकोे छ । कथा माओत्से गूरुङले लेखेका छन भने निमार्ण सिनेमा आर्टले गरेको छ ।

मेनुका प्रधान र माओत्से गुरुङ पनि यस चलचित्रका मुख्य पात्र हुन । चलचित्रमा दाजुभाईको सम्बन्धले परिवारमा आउने बाधा अड्चनको बारेमा देखाइएको छ । यो चलचित्र आगामी मंसिर १० गते चलचित्र पर्दशनमा आउने छ ।

Purano Dunga

विशेष