यस्ताे आयो आमिर खानको बहुप्रतिक्षत चलचित्र 'दंगल'काे ट्रेलर

कात्तिक ४ । बहुप्रतिक्षत बलिउड फिल्म ‘दंगल’ को ट्रेलर रिलिज भएको छ । कुस्तीको कथामा बनेको यो चलचित्रमा आमिर खान मुख्य भूमिकामा देखिएका छन् ।
२३ डिसेम्बरमा रिलिज हुने फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन् । आमिर खान पिताको भूमीकामा चलचित्रले दुई छोरीको कथा बोल्छ ।
सत्य घटनामा आधारित फिल्मले कस्तो ब्यापार गर्ने हो सबैलाई कौतुहलताको बिषय बनेको छ । यसअघि कुस्तीकै बिषयमा बनेको सलमान अभिनित चलचित्र सुल्तानले बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो ।
Amir Khan
Dangal
