स्वास्थ्य

दुब्लोपनाले सतायो ? यी घरेलु उपाय अपनाउनुहोस्

दुब्लोपनाले सतायो ? यी घरेलु उपाय अपनाउनुहोस्
कात्तिक–४ । हामीले मोटोपना घटाउनको लागि थुप्रै उपायहरु पाएका हुन्छौँ । आफूलाई मोटोपनबाट बचाउन मानिसहरु विभिन्न उपायहरु अपनाइरहेका हुन्छन् । तर कामको थकान, हर्मोनमा आउने परिवर्तन, कुनै बिमारी अनि अस्वस्थकर खानपानका कारण दुब्लोपन अनि कमजोरी हुन सक्दछ जसका लागि तेति उपायहरु थाहा नहुनसक्छ । वजन अधिक कम हुँदा शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। रोगहरुले च्याप्ने गर्छ। how to gain weight fast त्यसैले आजहामीकेही १० सजिला घरेलु उपायको चर्चा गरिरहेका छौँ जसले यी समस्यानिर्मूल पार्न सक्छ। १. एक गिलास दुधमा आधा चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिलाएर दैनिक पिउने गर्नुहोस्। २. १०–१५दाना सुकेको अंगुर (किसमिस) तातोपानीमा राती भिजाउनुस् र बिहान यसको पानी र दाना खानुहोस्। ३. राती ६–७ चम्चा चनाको दाललाई काँचो दूधमा भिजाएर राख्नुस् र बिहान यसमा ५–६ दाना किसमिस र मिश्री मिलाएर खानुहोस्। ४. १–१ चम्चा मह र बेसार मिसाउनुहोस्। यसरी नियमित खाँदा दुब्लोपन टाढा भाग्छ। ५. ४–५ वटा छोकडा २–३ वटाकाजू, २ बदाम, र एक गिलास दूध उमाल्नुस्। यसमा दुई चम्चा मिश्री मिलाएर नियमित सुत्नु अघि पिउनुहोस्। ६. बिहान बेलुका २ वा ३ केरासंगै एक गिलास दूध पिउँनुहोस्। ७. अमलाको धुलो (वाअमला) सगं मिश्री मिसाएर सुत्नु अघि नियमित खानुहोस्। ८. खाना खाएपछि दुईचम्चा घ्यूमा एक चम्चा मह मिसाएर खानुहोस्। ९. सुप र मिश्री बराबर मिसाएर नियमित दुई चम्चा (धुलो बनाएर) खानुहोस्। १०. २ चम्चा मेथीलाई एक गिलास पानीमा करिब ५ घण्टा भिजाउनुहोस् । अनि उमालेर, छानेर २ चम्चा मह मिसाएर पिउनुहोस्।

how to increase weight

विशेष